दफा १६६
आदेश तथा निर्देशन जारी गर्न सक्ने
प्राधिकरणले बीमक, बीमित, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई यस ऐन बमोजिमको उद्देश्य .प्राप्त गर्ने सिलसिलामा कुनै आदेश, निर्देशन, मार्गदर्शन जारी:गर्न सक्नेछ।